प्रधानमन्त्री शाहले बोलाए अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक

Sagarmatha Post
Sagarmatha Post ५ जेष्ठ २०८३, मंगलवार
0 Min Read
Aa

प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मंगलबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।बैठकको एजेन्डाबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्