प्रवासी खबर
Feb 15, 2018
फ्लोरिडाको एक हाई स्कुलमा आज भएको गोली काण्डमा १७ जना निर्दोष बिध्यार्थीको मृत्यु
काठमाडौं । फागुन ३ । फ्लोरिडाको एक हाई स्कुलमा  भएको गोली काण्डमा १७ जना निर्दोष बिध्यार्थीको मृत्युअमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १७ जनाको मृत्यु भएको छ । फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसु नामको उच्च माध्यिमक विद्यालयमा एक युवकले गोली चलाएका हुन् ।usatoday


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video