सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
प्रवासी खबर
May 08, 2019
एनआएनए (NRNA NCC) अमेरीकाको अध्यक्षमा सपोर्ट र माहोल दुवै रामो बन्दै गएको छ : साह
कृष्ण के सी/अमेरिका/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अध्यक्षका उम्मेद्वार सुनिल साहले आफ्नो सपोर्ट र माहोल दुवै रामो बन्दै गएको बताएका छन्।

पश्चिमको क्यालिफोर्नियाको भिजिट सकेर, डिसि मेट्रो हुँदै, न्यूयोर्क र आस पास घुमेर होम ताउन टेक्सस पुगेका साहले आफ्नो माहोल सबैतिर राम्रो भएको बताए। समुदाय, सदस्य र संघ-संस्था मात्र होइन उम्मेद्वारहरुले पनि सपोर्ट गर्नुभएको छ। मेरोमा कुनै लिमिटेशन छैन। सबैलाई सपोर्ट गर्न अनुरोध गरेको छु र गरेका पनि छन्।

हलिउडखबरसँग कुरा गर्दै साहले भने- म कराएर, हल्ला गरेर र तर्साएर जित्यो-हार्यो भनेर हिड्ने बानीको मान्छे होइन। सबैलाई अनुरोध गरको छु, लामो समय देखि यसैमा निरन्तर रुपमा लागेको छु, साथीहरु र नेपाली समुदायमा भ्याएसम्म गएको पनि छु। सबैको सल्लाह सुनेको र मानेको पनि छु। त्यसैले यो पटक आफू सफल भएको भान भएको छ, उनले भने।
 
सबै क्षेत्रमा समान रुपमा मतदाता रहेको दावी गर्ने साह यो निर्वाचनको नतिजा आफ्नो पक्षमा हुने कुरामा ढुक्क छन्। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video