मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Jan 31, 2018
पढाइ खर्च जुटाउन मोडलको कुमारीत्व विक्रीमा ! व्यापारी देखि कलाकार सम्मको कुमारीत्व किन्न होडवाजी
काठमाडौं । पढाई खर्च जुटाउन भनि पश्चीमा मुलुककी एक मोडलले आफनो कुमारीत्व बेच्ने घोषणा गरेकी छन् । जसले सबै भन्दा बढी पैसा तिर्नेछ उसैलाई आफनो कुमारीत्व सुम्पने उनले घोषणा गरेकी हुन् । ति मोडलले कुमारीत्व बिक्रीका लागि इन्टरनेटमा आब्हान गरेपछि धेरै देशहरुबाट पैसाको बढाबढ अफर आएको बताइएको छ । कलाकार देखि व्यापारी सम्मले उनको कुमारीत्व खरीद गर्ने प्रस्ताव राखेको बताइएको छ । 
पश्चिमी मुलुकमा कुमारीत्व लिलामीमा राख्दै अध्ययन खर्च जुटाउन चाहने युवतीहरूको संख्या बढ्न थालेको छ । केही साताअघि एक अमेरिकी युवतीले अध्ययन खर्च जुटाउन जर्मनीको एक वेबसाइटमार्फत आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् ।
उनको उक्त प्रस्तावमा लिलाम बढाबढ हुँदा अबुधावीका एक व्यापारीले ३० करोड ८० लाख रुपैयाँको बोली लगाएका थिए । यो होडमा हलिउडका एक अभिनेता पनि थिए, तर १९ वर्षीया गिसेलीले अरेबियन व्यापारीको प्रस्ताव स्वीकार गरिन् ।अहिले क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गरिरहेकी १८ वर्षीया मोडल निकोलीले पढाई खर्च जुटाउन भन्दै आफ्नो कुमारीत्व सर्वा्धिक मूल्य तिर्नेलाई भंग गर्न दिने बताएकी छिन् । इन्टरनेटमा कुमारीत्व लिलामीमा राखेर खर्च जुटाइएको देखेरै आफ्नो कुमारीत्व जोगाएको कुरा निकोलीले बताएकी छिन् ।
यी मोडलले युरोपको इलाइट मोडल भीआईपी साइटमार्फत् आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् । निकोलीका अनुसार उनको कुमारीत्वका लागि १२ करोड ४६ लाख रुपैयाँसम्म तिर्ने प्रस्ताव प्राप्त भैसकेको छ । इलाइट मोडलका अनुसार अहिले कुमारीत्व लिलामीमा राख्न थप पाँच जना मोडलले चिकित्सकबाट कुमारीत्व परीक्षण गराइसकेका छन् ।

मोडलले बिक्रीमा राखेको कुमारीत्वको बारेमा युके को एक अनलाइनले लेखेको समाचार हेर्न यो लिङका क्लिक गर्नुहोस ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video