खाना पकाइरहेकी श्रीमतीलाई आगो लगाएर हत्या गर्ने अपराधी श्रीमान पक्राउ  |  कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी  |  शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ : सामाजिक विकास मन्त्री पुन  |  आज मिति २०७६ माघ १३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सापकोटा विरुद्धको निवेदन सुनुवाइ सोमबार  |  पोखरा विमानस्थलबाट एक जना गोलीसहित पक्राउ  |  ‘जनता र सांसदको आवाज उठाउने मञ्च बनाउनुपर्छ’  |  अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट  |  लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा  |  ६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
स्थानीय सरकार
May 10, 2018
इटहरी उपमहानगरपालिकाका मेयरमाथि हातपात
 काठमाडौँ, २७ वैशाख ।  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि हातपात गरेको आरोपमा इटहरीका तीन स्थानीयविरुद्ध २५ बैशाख गते किटानी जाहेरी परेको छ । इटहरी–५ का सन्तोष अधिकारी, राजकुमार खड्का र इटहरी–४ का पूर्णकृष्ण श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार उनीहरूविरुद्ध मेयर चौधरीमाथि हुलहुज्जतसहित गालीगलौज गरेको आरोप लागेको छ । खड्का खेतीपैनी बचाऊ संघर्ष समितिका अध्यक्ष हुन् भने श्रेष्ठ सचिव र अधिकारी समितिका सदस्य ।gandakitimes

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video