धर्म/संस्कृति
Jul 24, 2019
आज मिति २०७६ साउन ८ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन ८ ।विक्रम संवत २०७६ साल श्रावण ८ गते बुधबार तदनुसार २०१९ जुलाइ २४ तारिख आषाढ कृष्ण पक्ष सफ्तमी तिथि दिउसो १२ । ५६ उपन्त अष्टमी तिथि रेवति नक्षत्र दिउसो १२ । ५३ उप्रान्त अश्विनी सुकर्म योग विहान ७ । १० धृति योग बालव करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा मिन रासिमा दिउसो १२ । ५३ सम्म उप्रान्त मेष राशिमा लाभ बेला विहान ६ । ५४ सम्म चन्द्रमा आज उत्तर बाट पूर्व तिर जाने भएकोले कामगर्दा उत्तर फर्केर यात्रागर्दा उत्तरको भए सिधै अन्य भएमा केहि उत्तर गएरमात्र यात्रा गर्नुहोला विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्य शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान खर्च बढ्ने विवाद बढने र चिन्ता बढ्ने योग भयपनि दिउसो मान सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविहान आमदानी बलियो हुनेछ समय साथदिने भयको आटेको काममा सफलता मिल्नेछ दिउसो खर्च बढि हुनेछ बोलेका कुरा पुर्याउन असजिलो होला अरुको विस्वास परेर मन खिन्न हुनेछ 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबैदेशिक कार्यममा हुने सफलताले धन मनग्य आर्जन हुदा मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा अरु काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्य बलियो भयको काममा सफलता पाउने योगछ महत्वपूर्ण काम छिट्टै गर्नुहोला आर्थिक समाजिक कार्य अनुकूल भयकोले राजनीतिमा अघि वढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoस्वास्थको ख्याल बढि गर्नुपर्ला समय सजिलो छैन प्रयत्नले काम बन्ने अवस्ता देखिदैन दाम कमाउने अवसर मिल्नेछैन शत्रु सकृय हुनेछन प्रेमको यात्रामा कठिनाइ आउनेछ 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान बुध्दि लगाउँदा अरुको विस्वास लियर वैदेशिक व्यापारमा लाभ उठाउन सकिनेछ ठूला व्यक्तिले पनी विबेक पुर्यायर सहयोग गर्ने भयपनि दिउसो अरुको विस्वासमा परेर अघिबढ्दा काममा असफलभै चिन्ता भएकोले महत्वपूर्ण काम अघि नसर्नु बेश होला
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिश्रम र बुध्दिले काम गर्दा अरुलाइ पारस्त गर्न सकिनेछ पढाइमा रुचिबढने छ अरुको मन जित्न सजिलै सकिनेछ घर घडेरी जोढने तरखरमा भए सफलता सजिलै मिल्नेछ  


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान बुध्दि लगाउदा कुरा बुझेर सहयोग गर्नेहरु भेटिनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ दिउसो शत्रु वढ्नुको साथै अस्वस्त भयर काममा अघि बढ्न गारो हुनेछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमित्रको सहयोग पाउने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा उत्साहको पनि कमीछैन शव्दमा अलिध्यान दिनुभयमा धेरै काम पुराहुनेछन 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिश्रको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुबाट प्रसम्सा हुनेछ हुनाले भेटघाटमा खुसि पनी बढ्नेछ अरुको विस्वसपनि आफुप्रति रहने योग मित्र तथा परिवार सङ्ग राम्रो हुने भएकोले भेटघाटमा सकृय रहनुहोला 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबोलिबचन राम्रो भयकोले भेट घाटको अवसरमा प्रसम्सक हरु धेरै भेटिने पराक्रम बढ्ने तथा मनोबल बढने काममा सुधार आउनेछ नयाँकामको प्रस्ताव आउने भयकोले व्यक्तित्व प्रस्तुत गर्ने अवसर मिल्ने योगछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
आमदानिको कमि हुनेछैन सोचने सक्तीमा तिव्रता आउनाले बुध्दि प्रखर हुनेछ मनोबल बढ्ने बोलिको प्रभाव राम्रो हुदा काममा सुधार आउने मनमा प्रसन्नता बढने योगछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video