धर्म/संस्कृति
Jan 04, 2020
आज मिति २०७६ पुस १९ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस १९ ।विक्रम संवत २०७६ साल पौष १९ गते शनिवार तदनुसार २०२० जनवरि ४ तारिख पौष शुक्ल पक्ष नवमी तिथि राति ११ ।१३ उप्रान्त दशमी तिथि रेवति विहान ८ । ३८ उप्रान्त अश्विनी नक्षत्र शिव योग राति १० । ५९ उप्रान्त सिद्धि योग बालव करण आनन्दादि योगमा धाता योग चन्द्रमा मीन रासिमा विहान ८ । ३८ उप्रान्त मेष रासिमा काल वेला विहान ८ । २७ सम्म आज चन्द्रमा उत्तर हुदै पूर्वमा जाने भएकोले आज उत्तर वाट पूर्व जाने भएकोले काम गर्दा उत्तर फर्केर गर्नु वेश विहानै उठेर उत्तर फर्केर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ नमःशिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रत्मकाय हुँ यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारि हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान खर्च वढ्ने विवाद वढ्ने मनमा चिन्ता वढ्ने योग भएपनि दिउसो मनोवल बढ्ने गरेका काममा सफलता मिल्ने अरुको विस्वास आफुमा वढ्ने भोजमा संलग्न हुने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविहान अकस्मात लाभले खुसि हुने योग भएपनि दिउसो खर्च वढ्ने विबाद बढ्ने मनमा चिन्ता बढ्ने योग विस्वास गरेकाले धोका दिने शत्रुले पिढा दिने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रसम्सक हरु धेरै हुनेछन आँटेको काममा सजिलै सफलता मिल्ने छ आमदानीका श्रोत हरु धेरै जुट्ने छन अरुको विस्वास जित्न सकिनेछ नयाँ काममा अवसर मिल्ने छ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्यले साथ दिने छ धर्ममा रुचि बढ्ने छ कर्म वलियो छ नोकारीमा उन्नति राजनीतिमा प्रगति हुने योग छ ठूला व्यक्तिले भरोसा गर्नेछन राज्यले सम्मान गर्नेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहाल स्वस्थमा वाधा मनमा चिन्ता बढ्ने काममा अवरोध आउने लेन देनमा विवाद हुने योग भएपनि दिउसो भाग्यले साथ दिने हुँदा केहि काम बन्नेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकन्या विहान रमाइलो यात्रा हुने प्रेम गर्ने अवसर मिल्ने व्यावसाहिक लाभ हुने योग भएपनि दिउसो स्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता बढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान रोगले सताउने शत्रुले दुःख दिने योग भएपनि दिउसो वुद्धिले अरुलाई रिजाउन सफल भै नयाँकाम हात पार्द सफल हुने योग व्यापार र वैदेशिक कार्यमा लाभ मिल्ने योज
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान वौद्धिका कार्यमा लाभ मिल्नुको साथै सैक्षिक उन्नतिको योग भएपनि दिउसो रोग बढ्ने शत्रुवढ्ने काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्नेयोग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमित्र तथा परिवारले साथ दिनेछन सोच्ने शक्ति वढ्नेछ पुराना र अधुरा काम हरु अघिवढ्नेछन नयाँकामको अवसर पनि मिल्ने छ नयाँ मित्रको आगमनले मनोवल बढ्नेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपराक्रम बढ्ने छ मनमा उत्साहले वास गर्नेछ मित्रहरुको आगन र सहयोगले मान प्रतिष्ठा वढ्नेछ गरेका कामहरु सन्तोस प्रद रहने छ परिवार सहयोग राम्रो पाइनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusवोलिको प्रभाव वढ्नेछ जोस र जाँगर वढ्नेछ आँटेका काम पुरा हुनेछन नयाँकामको आरम्भ पनि हुनेछ अरुको विस्वास आफु माथि रहनेछ आफ्नै प्रयासले ठुलोकाममा सफलता प्राप्त गरि प्रसन्न भइनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesमुखमा मुस्कानले वास गर्नेछ मिठो खानेर रमाइला कुरा गर्ने अवसर मिल्नेछ अरुको विस्वास आफुमा रहेनछ सहयोग गर्ने हरुपनि प्रसस्तै भेटिनेछन नयाँकामको अवस मिल्नेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video