काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 30, 2018
घुस लिंदै गर्दा नेपाल प्रहरीका सई रंगेहात पक्राउ
 काठमाडौं । जेष्ठ १६ । घुस लिंदै गर्दा नेपाल प्रहरीका एक जना सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले २४ हजार घुस सहित महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक सई विरेन्द्र एडी लाई पक्राउ गरेको हो । उनलाई घुस लिँदै गर्दा महाराजगञ्जबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार २०६३ मा असइबाट प्रहरी सेवामा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए । प्रहरीले धम्की दिँदै रकम असुली गरिरहेको उजुरीको आधारमा प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video