पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
राजनीति
Apr 20, 2019
भ्रष्टाचारको विषय पहिलो एजेण्डा हुनुपर्छ ः नेता पौडेल
खस्यौली, वैशाख   ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसका लागि भ्रष्टाचारको विषय पहिलो एजेण्डा हुने बताउनुभएको छ । बुटवलमा नेपाली काङ्ग्रेस, रुपन्देही क्षेत्र नं ४ द्वारा आज आयोजित क्षेत्रीय सम्मेलनमा नेता पौडेलले भ्रष्टाचारको विषयमा कुनै सम्झौता हुँदैन भन्नुभयो । नेता पौडेलले मुलुकमा संस्थागत भ्रष्टाचार बढेको उल्लेख गर्दै बालुवाटारको जग्गा प्रकरणमा संलग्न भएकालाई संसद्मा ठ¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो । नेता पौडेलले वर्तमान सरकार कुहिरोको काग भएको टिप्पणी गर्दै अरुको आलोचना गर्ने सरकारले आत्म समीक्षा गर्न सक्दैन भन्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विरुद्ध आन्दोलन आवश्यक भएको बताउनुभयो । नेपाली काङ्ग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओली नियन्त्रण शासन प्रणालीको पक्षमा भएको र सभामुख कृष्णबहादुर महरा सत्ताको लाचार छाँया जस्तो देखिएको आरोप लगाउनुभयो । नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधानलाई खतरा भएको टिप्पणी गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video