बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
Sep 24, 2019
आज मिति २०७६ असोज ७ गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज ७ ।विक्रम संवत २०७६ साल आश्विन ७ गते मंगलबार तदनुसार २०१९ सेप्टेम्वर २४ तारिख आश्विन कृष्ण पितृ पक्ष दशमी तिथि विहान ११ । ४३ उप्रान्त त्रयोदशी तिथि पुनर्वषु नक्षत्र विहान ६ । ५१ उप्रान्त तिष्य नक्षत्र परिघ योग विहान ११ । २० उप्रान्त शिव योग बव करण आनन्दादि योगमा स्थिर योग चन्द्रमा कर्कट रासिमा रोग बेला विहान ७। २३ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भयमा सिधै अन्यभयमा केहि पउत्तर गयर गर्नुबेश विहानै उठेर उत्तर फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते यो २ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । केहि समय देखि देशमा अनिष्ठ भैरहेकोछ त्यसैले यहाँ उल्लेख गरीको मन्त्रले देशको कल्याणहोस पनि होस सबैले भन्नु होला 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesआफन्त हरुको असहयोगले कामहरु अगाढि नबढने मित्रहरुले साथ नदिने बौद्धिकताले अरुको विस्वास जित्न सफल नहुने मनमा चिन्ता बढने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusपराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiबोलिको प्रभाव प्रतिकूल पर्ने हुदा भेटघाटमा विबाद हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने काममा अवरोध आउने राज्यबाट समेत अपमाने हुने

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerशुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoविनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoगरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठ सहयोग काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioभाग्य वलियो नभएकोले गरेको काममा सफलता पाउन मुस्किल नैराश्यता रउदासिन्ता बढनुको साथै विस्वासमा धोका हुने भएकोले सकृय अरुको काममा अग्रसर नहुनु राम्रो


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusविहानै अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornव्यापारमा गरेको परिश्रमले काम बन्ने बैदेशिक कार्यमा लाभ मिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusपरिश्रम बाट काम सफल र धन लाभको योग मित्रले साथ दिने शत्रु पराजय हुने नयाँकामा रुचिबढने पढाइमा सफलता मिल्नुको साथै सामाजिक कार्यमा प्रसम्सा पाउने योग


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Pisces
गलत विचार बढनाले काममा अवरोध आउने अरुले हयोग नगर्ने पढाइमा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने बौध्दिक कार्यमा सोचे जस्तै सफलता नमिल्ने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video