प्रमुख समाचार
Feb 15, 2020
प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा सम्बोधन
काठमाडौँ,  फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे सम्बोधन शुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालको प्रगतिबारे संसद्लाई जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रम ओलीले ११ बजे सम्बोधन गर्ने तय भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video