सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Mar 10, 2020
आज मिति २०७६ फागुन २७ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २७।मंगलबार तदनुसार २०२० मार्च १० तारिख फाल्गुन कृष्ण पक्ष प्रतिपदा तिथि राति ९ । ३२ सम्म उप्रान्त द्वितिया तिथि उत्तरफाल्गुनी नक्षत्र राति १२ । २२ उप्रान्त हस्ता नक्षत्र शूल योग दिउसो २ । १९ उप्रान्त गण्ड योग बालव करण आनन्दादि योगमा धाता योग चन्द्रमा कन्या रासिमा रोग बेला विहान ७ । ५१ सम्म आज चन्द्रमा दक्षण दिशामा रहेकोले आज काम गर्दा पूर्ब फर्केर यत्रा पूर्ब र दक्षणको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परीश्रम गरेर अघि बढदा पनि पाहिला पाहिलामा संकटको सामना गर्नु पर्नेछ धनको शत्रु आक्रमण प्रसस्तमात्रामा हुनेछ स्वास्थमा संकट आउने देखीएकोले अलि सजग हुनुहोला

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
उच्च विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सफलता मिल्ने भयकोले सकृय हुनुहोला

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
नजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ दिने र परिवारबाट पनि सहयोगर मिल्नेछ मनोवल बढ्ने तथा बोलिको राम्रो प्रभावका कारण अरुलाइ हात लिन सकिने छ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
मुख्मा शुभ शब्दले बास गरेकोले भेट घाटमा प्रसन्नता बढने छ व्यवसाहिक कार्यमा गरेका प्रयास राम्रो हुनेछन घरेलु अवस्था ठिक भएकोले आफन्त हरुको साथ रहेर काम गर्नु वेश होला

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
भोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
आफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
आमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
कर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
धार्मीक र सामाजिक कार्यमा रुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे धेरै सफलता पाउन सकिनेछ

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
स्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नेछन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video