नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
स्थानीय सरकार
Sep 19, 2017
प्रदेश नं २ को २८ वडाको मतपरिणाम सार्वजनीक, कुन पार्टीका उम्मेदवारले कहाँ जिते ? (अपडेट)
रबिन थपलिया । काठमाडौँ  असोज ३ । प्रदेश नं २ मा मतगणना जारी रहेको छ । १३६ स्थानीय निकाय मध्य अघिकंसमा मतगणना सुरु भइरहेको छ । जारी मतगणनामा कुनै पनि गाँउपालीका र नगरपालीकाको अन्तीम मतपरिणाम आएको छैन् । 
हाल सम्म २८ वटा वडाको अन्तीम मतपरिणाम आएको छ । जस अनुसार ६ स्थानका वडा अध्यक्षमा माओवादी केन्द्र, ६ वडा अध्यक्षमा नेपाली काँग्रेस, ९ स्थानको वडा अध्यक्षमा नेकपा एमाले, चार स्थानको वडा अध्यक्षमा संघिय समाजवादी फोरम र तिन वडा अध्यक्षमा राजपाका उम्मेदवार बिजयी भएका छन् । 

नेपाली काँग्रेसले जितेका वडा अध्यक्षहरु 
रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा कांग्रेसका विगू साह बनियाँ 
सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी 
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १४ को अध्यक्षमा भरत हमाल ७०३ मतको साथमा विजयी भएका 
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं १ तुला चौधरी 
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं २ मा बेदमन चौधरी 
रौतहटको माधवनारायण नगरपालीका १ मा 

माओवादी केन्द्रले जितेका वडा अध्यक्षहरु
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ सत्यनरायण दनुवार विजयी 
सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा मोहन केसीको प्यानल नै विजयी 
बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी 
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा सञ्जय साह विजयी 
सिरहाको अर्नामा गाउँपालिका १ को वडाअध्यक्ष ..........................
पर्साको ठोरी गाउँपालिकाको वडा न १ मा रामप्रसाद कुबँर

नेकपा एमालेले जितेका वडा अध्यक्षहरु
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कामेश्वर कापर 
धनुसाको विदेह नगरपालिका वडा नं। १ मा रामवृक्ष ठाकुर, 
धनुसाको मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं १ मा कौशल यादव 
धनुसाको मुखियापट्टि गाउँपालिका वडा नं २ मा नरेश यादव विजयी भएको 
बाराको पचरौता नगरपालिका वडा नं १ को अध्यक्षमामा जगतनारायण यादव को प्यानल नै विजयी 
सिरहाको धनगढीमाई नगरपालिका १ को वडा अध्यक्षमा सूर्यमान महतो विजयी 
पर्साको पटेर्बासौगौली गाउँपालिका वडा नं १ मा नेकपा एमालेका फरमान अन्सारी
पर्साको  बिन्दबासनी गाउँपालिका वडा न १ मा नेकपा एमालेका सागिर मिया
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ...................

संघिय समाजवादी फोरमले जितेका वडा अध्यक्षहरु
सर्लाहीको बरहथवा नगरपालिकाको – १८ को वडा अध्यक्षमा मुलेश्वर राय विजयी 
धनुषाको हंसपुर नगरपालिका ३ को अध्यक्षमा उदय सिंह ७९० मत प्राप्त गरी विजयी 
सिरहाको औरही गाँउपालिकाको वडा नंम्बर एकमा सुरत ठाकुरसहित प्यानलै बिजयी 
रौतहटको देवाही गोनाही १ को वडा अध्यक्षमा शेख नुरउल्लाह विजयी 

राजपाले जितेका वडा अध्यक्षहरु

धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी 
सिरहाको कल्याणपुर नगरपालिका १ मा जयराम कामती 
सिरहाको कल्याणपुर नगरपालिका २ मा पनि राजपाकै विशेश्वर मुखिया 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video