सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 10, 2018
घर ढलानको काम सकेर नाचगान गर्ने क्रममा बेहोस भएर मृत्यु
काठमाडौं । माघ २७ । घर ढलानको काम सकेर नाचगान गर्ने क्रममा बेहोस भएर एक व्यक्तिको मृत्यु भएको छ ।  
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–२ स्थित राजु थापाको घर ढलानको काम सकेर खाना खाई नाचगान गर्ने क्रममा शुक्रबार एक्कासि बेहोस भएका सोही ठाउँमा काम गरी बस्ने मेलम्ची नगरपालिका–५ का ४४ वर्षीय गणेश खड्काको मृत्यु भएको हो । नाँचने क्रममा एक्कासी बेहोस भएका ख्डकाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video