सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
प्रमुख समाचार
Sep 18, 2018
वडा सदस्य माथी बैठकमानै हातपात, बिएण्डबि अस्पतालमा उपचार हुंदै
श्याम तामाङ ।  काठमाण्डौं । असोज २ । वडा सदस्यमाथी बैठकमा एक युवकले कुटपीट गरी घाइते बनाएका छन् । ललितपुर महाँकाल १ बुखेलका वर्डा सदस्य बुद्धिकृष्ण घिमिरे माथी स्थानीय छत्रप्रसाद सन्जेलले कुटपिट गरी घाइते बनाएका हुन् ।सोमबार बिहान महाँकाल१ बुखेलमा घट्टे समुहको बैठकमा सामान्य बिबादमा एक्कासी बुखेलका स्थानिय बासिन्दा सन्जेलले वडा सदस्य घिमिरेमाथी कुटपिट गरेको बताइएको छ । कुटपिट पछि घाइते वडा सदस्यलाई स्थानिय प्रसासनको सहयोगमा बि एण्ड बि हस्पिटलमा सोमबारनै उपचारको लागि ल्याएको  टुङगुन ईप्रका गोटिखेलका प्रहरी नायब निरिक्षक मनोहरी थापाले बताए । सख्त घाइते वडा सदस्यको गाला,घाँटी,ढाडमा समस्या देखा परेको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै आएको बि एण्ड बि हस्पिटलका चिकित्सकले जनाएका छन । आफुलाई कुटपिट गर्ने स्थानिय छत्र सन्जेललाई प्रहरीले पक्राउ नगरेकोप्रती गुनासो गर्दै सख्त घाईते वडा सदस्य घिमिरेले दोषी माथी कडा कार्बाही हुनुपर्ने बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video