मनाेरञ्जन/रोचक
Dec 08, 2018
एसियाबाट भारत र चीनलाई पछि पार्दै मिस नेपाल खतिवडा पुगीन मिस वल्डको उत्कृष्ट १२ मा, हेर्नुहोस ताजा तस्वीरहरु
काठमाण्डौं । मंसिर २२ । एसियाली मुलुक भारत र चीनका सुन्दरीहरुलाई पछि पादैं मिस नेपाल श्रृंखला खतिवडा मिस वल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी छन् । चीनमा जारी प्रतियोगितामा भर्खरै नेपालकी श्रृंखला खतिवडा उत्कृष्ट १२ मा पर्न सफल भएकी हुन् ।
चीनको सान्यामा भएको मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालकी श्रृंखला एसिया–ओसियाना क्षेत्रबाट टप १२ मा परेकी थिइन्। यो क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए। यो एसिया-ओसियानाबाट मिस थाइल्यान्ड टप ५ मा पुगेकी छन्। श्रृंखला मिस नेपाल वर्ल्ड २०१८ विजेता भएर मिस वर्ल्डमा सहभागी भएकी हुन्। नेपालकी ईशानी श्रेष्ठ पाँच वर्षअघि मिस वर्ल्डको टप १० मा पुगेकी थिइन्।
Image may contain: one or more people 
sfddf


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video