कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 26, 2019
३१ जना सडक बालबालिकाहरुको उद्धार
 काठमाडौं, १४ फागुन ।  समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौशाला क्षेत्रबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी जम्मा ३१ जना सडक बालबालिकाहरुको उद्धार गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनस् स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा सोमबार राति उनीहरुलाई उद्धार गरिएको हो ।  
कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय व्यक्तिहरु तथा बालबालिकाहरुको जीवन जोखिममा रहेको साथै उनीहरुको मृत्यु समेत हुने सक्ने भएकोले उनीहरुको उद्धार गरिएको हो । उनीहरुलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुनस्स्थापना गरिएको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video