धर्म/संस्कृति
Jun 23, 2019
आज मिति २०७६ असार ८ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार ८ ।विक्रम संवत २०७६ साल आषाढ ८ गते आइतबार तदनुसार २०१९ जुन २३ तारिख आषाढ कृष्ण पक्ष षष्ठी तिथि राति ९ । ३१ सम्म उप्रान्त सप्तमी तिथि शतभिषा नक्षत्र राति १० । ३७ उप्रान्त पूर्वभाद्रपदा नक्षत्र प्रीति योग राति ९ । ५ उप्रान्त आयुष्मान योग गर करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा कुम्भ रासिमा उद्वेग बेल विहान ६ । ४१ सम्म आज चन्द्रमा पश्चिम रहेकोले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्य भएमा केहि पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ नमः शिवाय मृत्यन्जय महाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ गप गरेर काम शुरु गर्दा सहज र सरल हुनेछ अहीले समय अशुभ छ देश हीत जनकल्याणको लागी यो मन्त्र जप गर्नुहोला राष्ट्र प्रेमी हरुले ॐ श्रीं ह्रीं क्लीं ग्लों गं कए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य काल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः जति सक्दो जप गर्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusराजनितीमा गुमेकोस्थान प्राफ्तहुने नोकरिमा भनेकोठाउमा स्थानान्तरणहुने खर्चबढेपनि लगानि उचित कार्यमा लाग्ने 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभाग्यले साथ दिने भएकोले कामहरु सकारात्मक गतिमा अघि बढने छन र मनोबल पनि वढ्ने छ शत्रुले लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न सफल हुने योग 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने 


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रेम गर्ने अवसर त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम गर्दै काममा अघिबढदा पनि शत्रुलाई आफुले परास्तगर्न नसकि अघिढ्न नसकिने हुनाले सफलता पाउन गारो आफन्त हरुपनी असहयोगि हुने भएकोले संयम हुनुहोला 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने  


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusजोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथापरिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाटसम्मान 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलदा अरुलाइ आकर्षण गर्न र विस्वासमा लिन सकिने छ गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा सफल हुने अरुबाट उचित सहयोग भएकोले महत्व पूर्ण सफलता हातपर्ने अवस्था
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
खर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video