सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
धर्म/संस्कृति
Jul 07, 2019
आज मिति २०७६ असार २२ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार २२ ।विक्रम संवत २०७६ साल आषाढ २२ गते आइतबार तदनुसार २०१९ जुलाइ ७ तारिख आषाढ शुक्ल पक्ष पन्चमी तिथि दिउसो २ । ३ उप्रान्त षष्ठी तिथि पूर्वफाल्गुनि नक्षत्र राति १२ । ३० उप्रान्त उत्तर फाल्गुनी नक्षत्र व्यतिपात योग राति ११। १२ उप्रान्त वरियान योग कौलव करण आनन्दादि योगमा छत्र योग चन्द्रमा सिंह रासिमा उद्वेग वेला विहान ६ । ४५ सम्म चन्द्रमा पूर्व दिशामा रहने भयकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहि पूर्वगएर गर्नुबेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ श्रीं ह्रीं क्ली ग्लों गं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यो समय देशलाई सम्वोध गरेमा शुभ हुनसक्छ सकेसम्म यो तिनै मन्त्रको धेरै जप नभय कम्तीमा १०८ जप गरेर कामसुरु गर्दा सहज र सरल हुनेछ धर्म र देशरक्षा अनि जनहितको लागीपनि यो अहीले जरुरीछ यो वास्तविकताहो विस्वास नलागे आफ्नै मनलाइ सोधौ 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवौद्धिक व्यक्तित्वहरु बाट सहयोग हुनेर अरुको काममा आफु अग्रभै अरुलाइ सफल गराउँदा आफुलाइ पनि लाभ र जस मिल्ने विस्वासमा सफल हुने मनोवल वढ्ने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानै प्रयासले पनि गरेकामा सफल मनग्य आमदानि हातपर्ने ठूला व्यक्तिले भरोसा गर्ने मनप्रसन्न शत्रु पराजय हुने नयाँ मित्रले सम्झना गर्ने योग 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रमको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसमाजिक कार्य सम्लग्नभै गरिने अन्तरकृयाले आफ्नु काममा सहयोगपुग्ने अरुको मन जितेर काममा सफलता मिल्नुको साथै अरुबाट सहयोग र आफ्नो प्रयासले सफलता पाउने 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअरुको प्रसम्साले धन लाभहुदा मनोबल वढने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआमदानी नहुने अशुभ समाचार सुन्नपर्ने विना कारण समस्याआउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर आलोचित भई खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioगरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने योग राष्ट्रिय कार्यलाइ साथ लिएर वैदेशिक यात्रागरि प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । ठूला व्यक्तिको आफुलाइ साथ रहने छ 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउने 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्नसकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धनमनग्य कमाउने अवस मिल्नेछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
रोग र शुत्रु वढ्ने पढाइमा मन नजाने सन्तान हरुबाट आलोचना हुनेयोग समयमा निर्णय नगर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न नसकिने राज्यबाट आलोचनाहुने योग

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video