शिक्षा /स्वास्थ्य
Dec 04, 2019
अस्ट्रेलिय टोली भ्रमणका लागि एन्जल्स हार्ट नेश्नल स्कुलमा, विद्यार्थी र शिक्षकले गरे भव्य स्वागत
काठमाण्डौं । मंसिर १८ । नेपाल भ्रमणमा आएका अस्ट्रेलियन टोलीद्धारा मण्टेश्वरी शिक्षण प्रद्धतिमा तारकेश्वर नगरपालीकाकै उत्कृष्ट विद्यालय एन्जल्स हार्ट नेश्नल स्कुल ( एन्जल्स किड्स) को भ्रमण गरेका छन् । बुधबारMs Emma Tulloch , Mr.Greg Tulloch , Ms Jasmine Tulloch, , Mr. James Tulloch, Ms Tulloch सहितको टोलीले विद्यालयको भ्रमण गरी शिक्षणपद्धतीको बारेमा जानकारी लिएका थिए । भ्रमणको क्रममा विद्यालयले मण्टेश्वरी शिक्षण पद्धतीमा नविनतम प्रविधिको प्रयोगसंगै अपनाएको शिक्षण पद्धती देखेर उनिहरुले खुसी व्यक्त गरेका थिए । 
Image may contain: 7 people, people sitting, child and indoor
Image may contain: 8 people, people smiling, people standing and indoor
विद्यालय भ्रमणका क्रममा अस्ट्रेलियन टोलीले बालबालीकासंग अन्तरक्रिया गदै विद्यार्थीहरुलाई खानेकुरा र  उपहार समेत दिएका थिए । विद्यालय पुगेका पर्यटकहरुको टोलीलाई विद्यालयका प्रधानाध्यापक टक थापा, बिद्यालयका शिक्षक/ शिक्षिका र विद्यार्थीहरुले स्वागत गदै बिभिन्न संस्कृति प्रस्तुती समेत राखेका थिए 
Image may contain: 2 people, people standing and child
Image may contain: 11 people, people standing and indoor
as
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video