पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा  |  फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव  |  काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की  |  कोरोनाको महामारीमा पनि कमाउ धन्दा, नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ  |  सिराहामा लकडाउन उलङघन गरी चलाईएको २८ वटा सवारी साधन कारबाही  |  प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी  |  खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए
धर्म/संस्कृति
Jan 16, 2020
आज मिति २०७६ माघ २ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ २ ।विक्रम संवत २०७६ साल माघ २ गते बृहस्पतिबार तदनुसार २०२० डिसेम्वर १९ तारिख माघ कृष्ण पक्ष अष्ठि तिथि दिउसो १ । २९ सम्म उप्रान्त सप्तमी तिथि उत्तरफाल्गुनी नक्षत्र विहान ८ । २ उप्रान्त हस्ता नक्षत्र अतिगण्ड योग राति ९ । ५ उप्रान्त सुकर्म योग भद्रा करण आनन्दादि योगमा मातंग योग चन्द्रमा कन्या रासिमा शुभ बेला विहान ८ । २८ सम्म आज चन्द्रमा दक्षण दिशामा रहेकोले आज काम गर्दा पूर्ब फर्केर यत्रा पूर्ब र दक्षणको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता हात पर्नेछैन धन नास हुनुका साथै शत्रु पनी शकृय हुनेछन स्वास्थमा पनीअवरोध आउने देखीएकोले अलि सजग हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबौद्धिकताले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सुधार आउने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ दिने र परिवारबाट पनि सहयोगर मिल्नेछ मनोवल बढ्नेछ । बोलिको प्रभावले अरुलाइ हात लिन सकिने हुँदा शत्रु निस्कृय हुनेछन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमुख्मा शुभ शब्दले बास गरेकोले भेट घाटमा प्रसन्नता बढने भएकोले भेट घाटमा अघि वढ्न राम्रो हुनेछ घरेलु अवस्था ठिक भएकोले आफन्त हरुको साथ रहेर काम गर्नु वेश होला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मीक र सामाजिक कार्यमा रुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछ व्यापारमा आउने संकट हटेर जानेछ कर्म बलियो भएकोले प्रयत्न गरे धेरै सफलता पाउन सकिनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नेछन
 
 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video