धर्म/संस्कृति
Mar 23, 2020
मिति २०७६ चैत्र १० गते आज सोमबार, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
मिति २०७६ चैत्र १० गते आज सोमबार तदनुसार २०२० मार्च २३ तारिख चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि

मेष
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने
बृष
राजनितीमा गुमेकोस्थान प्राफ्तहुने नोकरिमा भनेकोठाउमा स्थानान्तरणहुने खर्चबढेपनि लगानिउचितकार्यमालाग्ने
मिथुन
भाग्यले साथ नदिने भएकोले कामहरु सकारात्मक गतिमा अघि नबढने छन र मनोबल पनि घट्ने छ शत्रुले आफु लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न नदिने योग
कर्कट
स्वास्थमा बाधा घरेलु समस्याले सताउने मित्रले धोका दिने काममा अरोध आउने आर्थिक संकटपनि बढने विस्वास गरेका हरुबाट धोका हुनेयोग
सिह
प्रेम गर्ने अवसरका साथै त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग
कन्या
परिश्रम गर्दै काममा अघिबढदा शत्रुलाई आफुले परास्तगर्दै अघिढ्न सकिने हुनाले सफलता पाउन गारो छैन आफन्त हरु सहयोगि हुने भएकोले सकृय हुनुहोला
तुला
बुद्धिले समयमा काम नगर्ने भएकोले मनमा दुभिधा सिर्जनाहुनेछ पढाइमा बवरोध आउने छ सन्तान हरुसङ्ग राम्रो संवन्ध नहुनेयोग अरुको विस्वास जित्न असफल
बृश्चिक
परिबारिको मायाँ नपाउदा मनोबल घट्ने मित्रको असहयोगले शत्रुलाइ फाइदा हुन सक्ने समस्याहरुको सामना गर्दै अघि वढ्दा कठिन हुने भएकोले महत्व पूर्ण काममा अघि नवढ्नु वेश
धनु
जोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथापरिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाटसम्मान
मकर
बोलदा अरुलाइ पिडा महसुस गर्ने हुँदा विस्वासमा लिन नसकिने गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा धोधा हुने अरुबाट षड्यान्त्र हुने भएकोले पूर्ण सफलता हात नपर्ने अवस्था
कुम्भ
आटेका कामहरु सहज सफलहुने मनमा उत्साह शरिरमा स्फुर्ति बढने भोजमा जानेअवसर ठूलाव्यक्तिबाट सम्मान र अरुको विस्वास आफुमाथि रहने योग
मीन
खर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video