शिक्षा /स्वास्थ्य
Apr 10, 2020
रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग
काठमाण्डौं । चैत्र २८ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गर्नुभएको छ । 
सभापति खड्काले कोरोना भाइरसकोे  सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण गराउनुभएको हो । रौतहटको जिल्ला अस्पतालमा हालसम्म आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै खड्काले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गर्नुभएको हो । सो अस्पतालको क्षमता ५० श्ययाको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video