केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
प्रमुख समाचार
Jul 02, 2020
थपलियाको संयोजकत्वमा कोरोना डिफेन्स अवार्ड छनौट समिति गठन
काठमाण्डौं । असार १८ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य, ठमेल पर्यटन परिषदका पुर्व अध्यक्ष सामाजीक अभियन्ता, अधिबक्ता रामशरण थपलियाको संयोजकत्वमा कोरोना डिफेन्स अवार्ड २०७७ छनौट समिति गठन भएको छ । 
गन्तव्य नेपाल ग्रुपले कोरोना महामारी बीच मानवीय तथा स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने देशभरका सामाजिक अभियन्ताहरूको सम्मान र प्रोत्साहनको उद्देश्यले अवार्ड स्थापना गरेको बताइएको छ । 
आज बसेको बैठकले थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा,नेपाल पर्यटन परिषद्का सल्लाहकार गोपाल बाबु श्रेष्ठ , रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित छ सदस्यीय अवार्ड छनोट समिति गठन गर्ने निर्णय गरेको गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । 
यसै महिना प्रदान गर्न लागेको ’कोरोना डिफेन्स अवार्ड देशैभर क्रियाशील सामाजिक व्यक्तित्वहरूको पहिचानसँगै महामारी विरुद्ध लड्ने अभियानमा उहाँहरूले पुर्याउनुभएको योगदानको अध्ययन र विश्लेषण गरी अवार्डका लागि योग्य व्यक्तित्वहरूको चयन गर्ने अधिकारीले बताए । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video