मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Dec 20, 2017
दुई नायिका आपत्तिजनक अवस्थामा होटेलबाट पक्राउ

नयाँदिल्ली । भारतको एउटा पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ ।

नायिकाद्वय रिच्चा सक्सेना र शुभद्रा चटर्जीलाई प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ । उनीहरू तेलगु र बंगाली फिल्मका नाम चलेका अभिनेत्रीहरू हुन् ।

पक्राउ पर्नेमा चलचित्र नायिका पनि छिन् । टेलिभिजन सिरियलमा काम गर्ने नायिका समेत पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरूलार्इ पक्राउ गरेको हो । प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकास‌ंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए ।

हैदराबाद प्रहरीका अनुसार केही दिनअघि नै यौनधन्दाका बारे जानकारी पाएपनि प्रहरी उपयुक्त मौकाको पर्खार्इमा रहेको थियो ।

प्रहरीले शनिवार राति बंजारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुर्इ नायिका र एक पुरुषलार्इ पक्राउ गरेको हो । तीनै जना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ । एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन प्रहरीले बरामत गरेको छ । – एजेन्सी

प्रहरीले होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ । एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन प्रहरीले बरामत गरेको छ । – एजेन्सी



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video