प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 24, 2019
नुवाकोटको थानापतिमा खुकुरी प्रहारबाट तिन घाइते, खुकुरी प्रहार गर्ने एक व्यक्ति पक्राउ
काठमाण्डौं । फागुन १२ । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापतिमा खुकुरी प्रहारबाट तिन जना घाइते भएका छन् । जग्गा सम्बन्धी बिबादका कारण थापागाँउ नेवार टोल बस्ने ५० बर्षिय टिकाराम डंगोलले एक्कासी खुकुरी प्रहार गर्दा सोहि ठाँउ बस्ने शंकर डंगोल, मिठु नेपाली र नविन डंगोल घाइते भएका छन् । खुकुरी प्रहारबाट घाइते भएकाहरुको उपचारका लागि काठमाण्डौं लगिएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने टिकारामलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video