धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 01, 2019
नेपाल प्रहरीमा जनपद समूहतर्फको लिखित परीक्षाको नतिजा प्रकाशन
काठमाडौं,  फागुन १७  नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न गत असोज १५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । साथै उत्तीर्ण हुने उम्मेदवारहरुका लागि गरिने विशेष स्वास्थ्य परीक्षण परीक्षाको तालिका समेत प्रकाशित गरिएको छ । 
उक्त नतिजा तथा विशेष स्वास्थ्य परीक्षण परीक्षा तालिकाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमासमेत राखिएको   https://www.nepalpolice.gov.np/images/vacancy_result/Ins-Written-Result-2075-11-15.pdf


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video