केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
Attraction
Oct 12, 2014
प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि तनावग्रस्त बनेको बाराको सिम्रौनगढ क्षेत्रमा प्रशासनले आइतबार कफ्र्यु लगाएको छ। जायज माग राखेर गरिएको आन्दोलनमा गोली चलाएर प्रहरीले एक जनाको ज्यान लिएको भन्दै स्थानीयले प्रदर्शन गर्ने देखेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाउने भएको हो। स्थिती तनावपूर्ण बन्न नदिनका लागि दिउँसो १२ बजेदेखी साँझ सात बजेसम्म कफ्र्यु आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले जानकारी दिए



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video