नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
धर्म/संस्कृति
Jul 29, 2019
आज मिति २०७६ साउन १३ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन १३ ।विक्रम संवत २०७६ साल श्रावण १३ सोमबार तदनुसार २०१९ जुलाइ २९ तारिख श्रावण कृष्ण पक्ष द्वादशी तिथि दिउसो २ । १ उप्रान्त त्रयोदशी तिथि मृगाशिरा नक्षत्र दिउसो ४। २६ सम्म उप्रान्त आरद्रा नक्षत्र ब्याघात योग राति १। ७ उप्रान्त हर्षण योग गर करण आनन्दादि योगमा आन्नद योग चन्द्रमा मिथुन राशिमा अमृत बेला विहान ६ । ५६ सम्म आज चन्द्रमा पश्चिममा रहने भएकाले काम गर्दा पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रमले कामबन्दा मन प्रसन्नहुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभेटघाटमा हुनेवात चितले अप्ठ्यारो हुनेछ अरुको विस्वास आफुतिर रहनेछैन अरुसङ्ग हुने अन्तर कृयाले अरुले कुरा नसुन्दा मन खिन्न हुने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण काम नगर्नु उचितछ
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभेट घाटमा खुसि बढने योग मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्नसकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआर्थिक संकटको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया गर्दा समस्या आउने खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिनसक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना 


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल 
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकेहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि समय उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraभाग्य कम्जोर भएकोले मन खिन्न रहनेछ अध्यात्मको कम्जोर रहेकाले समयले साथ नदिने योग काममा अरुचि बढने सामाजिक कार्यमा आलोचना हुनेयोग 


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहानै अशुभ खवर आउनेछ बैदेशिक कारोवारमा लाभ नमिल्ने योगछ प्रेममा अग्रसरभै सफलता पाउन सकिनेछैन स्वास्थमा बाधाआउने खर्चबढने काममा अवरोध आउने मनमा चिन्ता बढने योग 


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिश्रमले काममा सफलता मिल्ने यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशत्रु सकृय भए पनि परिश्रम गरेरपनि आँटेकाकाम प्रयत्न गर्दा पुरा हुने नयाँकामको अवसर मिल्नेछ मनमा उत्साह बढनेछ पढाइमा रुचि बढने योग धन आर्जन मनग्य हुने योग 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusबौद्धिको कमीले काममा सफलता मिल्ने छैन मनोबल घट्ने योग सैक्षिक कार्यमा असफभै गलत निर्णय हुदा आफ्नु प्रयास र अरुको सहयोगले समेत लाभ हुनेछैन 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
परिवारिक असहयोग र मित्रको असहयोगले गर्दा काम अशफलभै मनोवल घट्ने काम धेरै अधुरा रहने तथा नयाँकाम रोकिने योग व्यापारमा अवरोध आउने शत्रु सकृय हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video