आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
धर्म/संस्कृति
Dec 05, 2019
आज मिति २०७६ मंसिर १९ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर १८ ।विक्रम संवत २०७६ साल मार्ग १९ गते बृहस्पतिबार तदनुसार २०१९ डिसेम्वर ५ तारिख मार्ग शुक्ल पक्ष नवमी तिथि भोलिविहान ३ । २९ उप्रान्त दशमी तिथि पूर्वभाद्रपदा नक्षत्र राति ८ । २० उप्रान्त उत्तर भाद्रपदा नक्षत्र बज्र योग दिउसो ४ । ४५ उप्रान्त सिद्धि योग वालव करण आनन्दादि योगमा मुद्गर योग चन्द्रमा कुम्भ दिउसो १ । ४० सम्म उप्रान्त मीन रासिमा शुभ बेला विहान ८ । १० सम्म चन्द्रमा आज पश्चिम वाट उत्तर जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पश्चिम फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान राज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग दिउसो खर्च र विवाद बढने चिन्ता बढ्ने सम्भावना
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकर्म बलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रन्न हुनेछ
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यममा हुने प्रसम्साले मनमा उत्साह र सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउने हुदा काम गर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभ हुने योगछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान परिश्रम प्रयत्नले काम बन्ने र दाम कमाउने अवसर मिल्नेछ शत्रु पराजय हुनेछन प्रेमको यात्रामा सहजता आएपनि अपह्रान्न स्वास्थमा बाधा व्यापारमा र बैदेशिक कार्यमा सोचेभन्दा वढि संकट आउनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान परिश्रम बुध्दि लगाउँदा अरुको विस्वास लिन सकिनेछैन काम सहज नहुने दिउसो प्रेममा प्रसन्नता र काममा सफलता मिल्ने भएकोले महत्वपूर्ण काम दिउसो गर्नु बेश होला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान बुध्दिले समयमा काम गर्ने हुदा अरुलाइ बसमा लिन सकिने र पढाइमा रुचि बढने छ दिउसो शत्रुले आफुलाई पराजय गर्दा मनोवल घट्ने हुनाले परिश्रमले काममा सफलता सजिलै मिल्नेछैन
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारले सुदृष्ठि लगाउदा र मित्रहरुले कुरा बुझेर आफुलाइ लाभ हुने गरि काम गर्नेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भयर अघि बढ्नुहोला
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन परिवार तथा मित्रले साथदिने भएकोले गरेका काम वन्नेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलिको प्रभाव राम्रो पर्ने हुदा सत्यलाइ बुझेर अरुले आफुलाइ प्रभाव सालि वनाउने प्रयास हुनेछ पराक्रम बढ्ने अधुरा काम बन्ने तथा भेटघाटमा खुसि बढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान भेट घाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउनेछ भोजको निम्ता आउने भेटघमटले मनो वल बढ्ने धन लाभ हुने तथा ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयाले आफुलाइ वलियो वनाउने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने योगभएपनि दिउसो मनमा हौसला बढने काममा सुधार आउने योग भएकोले मनोवल बढ्ने मनमा प्रसन्नता बढने योगछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video