Sagarmatha Post

Follow:
2892 लेखहरू

सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको…

Sagarmatha Post :: Sagarmatha Post २१ पुष २०८२, सोमबार

निर्वाचन आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन…

Sagarmatha Post :: Sagarmatha Post २१ पुष २०८२, सोमबार

मौसम : काठमाडौँ उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो अत्यधिक बढेको छ। जल तथा मौसम विज्ञान विभागका…

Sagarmatha Post :: Sagarmatha Post २१ पुष २०८२, सोमबार

तारकेश्वर नगरपालिकाले गर्यो सार्वजनीक सुनुवाई, जनप्रतिनिधि, कर्मचारी र नगरवासी बिच गरियो प्रत्यक्ष सवाल–जबाफ

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिकाले सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न…

Sagarmatha Post :: Sagarmatha Post २१ पुष २०८२, सोमबार

काठमाडौं–हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

बागमती । काठमाडौं–हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना : ६ जनाको मृत्यु, ३…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार

शिवपुरीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु हुँदै,यस्तो छ तयारी

नुवाकोटको शिवपुरी गाउँपालिकामा आगामी पौष २२ गतेदेखि 'पाँचौँ राष्ट्रपति रनिङ शिल्ड तथा…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार

संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार

त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

गोरखा । त्रिशुली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन्…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार

मादुरोलाई न्यूयोर्क लगिने, कब्जामा लिन डेल्टा फोर्सले गरेको थियो अप्रेशन

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क लैजाने बताइएको छ…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार

निर्वाचन आचारसंहिता : सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने

काठमाडौँ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय…

Sagarmatha Post :: Sagarmatha Post २० पुष २०८२, आईतवार