अर्थतन्त्र/सेयरबजार
Mar 15, 2020
एकसय भन्दा कम मुल्यमा सेयर किन्न पाइने यी हुन १७ हाइड्रोपावर
काठमाण्डौं । चैत २ । एक सयमा आइपीओ हालेका यि १७ हाइड्रोपावरका लगानीकर्ताहरु अहिले सेयर मुल्य घटेर तनावमा छन् । केहि बर्ष अगाडी एकसय रुपयाँ दरमा सेयर खरीद गरेपनि सेयरमा आर्थीक मन्दी आएकाले आफुले किनेको मुल्यमा भन्दा पनि कम मुल्यमा लगानीकर्ताहरु सेयर बिक्री गरीरहेका छन् । पुस २९ गते सेयर कारोबार बन्द भएपछि कारोबार भएको आधारमा यि हुन १७ हाइड्रोपावर जस्को मुल्य आइपीओ भन्दा कम छन् । 
No photo description available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video