गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
धर्म/संस्कृति
Apr 02, 2020
आज मिति २०७६ चैत्र २० गते विहिबार,तदनुसार २०२० अप्रील २ तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत २० ।बृहस्पतिवार तदनुसार २०२० अप्रील २ तारिख चेत्र शुक्ल पक्ष नवमी तिथि 
मेष
विहान परात्रम वढ्ने अधुराकाम बन्ने तथ नयाँ काम पाउने योग दिउसो मित्रसङ्ग मिलन परिवारीक खुसि मिल्ने योग
बृष
बोलिको प्रभाव बढ्नुको साथै अरुको मन जितेर काममा सफल हुन सक्ने योग नयाँकामको सुरुवात पनि हुने सम्भावना
मिथुन
मान सम्मान मिल्नुको साथै वोलिको प्रभावमा अरुको विस्वास जित्न सफल हुने योग नयाँ व्यक्तिका साथ सम्वद
कर्कट
विहान खर्च बढ्ने बिवाद बढ्ने योग भएपनि दिउसो मान सम्मान मिल्ने गरेका कम सफल हुने र मन प्रसन्न हुने योग
सिह
विहान केहि लाभ र खुसि प्रकट भएपनि दिउसो खर्च बढ्ने विवाद बढ्ने झुटा आरोप लाग्ने र मन खिन्न हुने योग
कन्या
मान् सम्मान मिल्नुको साथै आमदानी प्रसस्त हुने योग छ सामाजिक कार्यमा तथा व्यावसाहिक कार्यमा राम्रै लाभ मिल्ने योग
तुला
भाग्यवलियो भएकोले रोकिएका काम हरु वन्ने र नयाँ काम पाउने सामाजिक सम्मान पाउने योग नोकरीमा पनि लाभ मिल्ने
बृश्चिक
सरिरमा आलस्यता वढ्नुको साथै स्वास्थमा बाधा आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग लेन देनमा विवाद हुने
धनु
विहान प्रेममा खुसि र व्यवसाहिक लाभ मिल्ने योग भएपनि दिउसो स्वास्थमा बाधा काममा अवरोध आउने र चिन्ता वढ्ने योग
मकर
परिश्रम गरेर काम सफल हुने व्यापारमा सोचे जस्तै लाभ मिल्ने वैदेशिक कार्यमा राम्रो उपलब्धि मिल्ने योग प्रेममा खुसि
कुम्भ
विहान पढाइमा लाभ बौद्धिक कार्यमा सफलता मिल्ने योग भएपनि दिउसो शत्रु बढ्ने स्वास्थमा बाधा आउने र काममा अवरोध
मीन
परिवारीक सहयोग मिल्नुको साथै मित्रहरुको सद्भाव र सहयोग मिल्ने पढाइमा सफलता मिल्ने छ बौद्धिक कार्यमा उच्च सम्मान पाउने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video