धर्म/संस्कृति
Apr 09, 2020
आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत २७ ।बृहस्पतिबार । तदनुसार २०२० अप्रिल ९ तारिख बैशाख कृष्ण पक्ष प्रतिपदा तिथि  
मेष
परिश्रमले काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल हुने योग
बृष
परिश्रमले अघिबढेर काम गर्दा पनि धन लाभको प्रयासमा असफलभै चिन्ताने योग परिवार बाट उचित सहयोग नमिल्ने शत्रु सकृय भै समस्या जटिल हुनेछ
मिथुन
बुध्दिले बाटो सहि लिने हुदा अरुले प्रसम्सा गर्ने र मनोबल बढ्ने धन मान पाएर मन प्रसन्न हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउने अरुको मन सजिलै जित्न सकिने योग
कर्कट

मनमा प्रसन्नता बढने काम अधुरा पुरा हुने तथा नयाँकाममा अवसर आउने योग भएकोले महत्वपूर्ण काम गर्नुहोला घरेलु काममा रुचि बढने मित्रले साथ दिने परिवारले सहयोग गर्ने योग
सिंह
शुभ समाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश
कन्या
महत्व पूर्ण काममा बोलिको प्रभावले सुधार आउने तथा मनोवल बढ्ने विस्वासमा ठूला व्यक्तिको साथ पाएर अघिबढने सहज हुने भएकोले महत्वपूर्ण काम आज गर्नुहोला
तुला
उच्च विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला व्यक्तिको साथ पाउने योग
बृश्चिक
पुराना अप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित हुनेछ
धनु
राज्यको काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
मकर
सयम वलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ
कुम्भ
शुभ समाचार सुनेर मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछ प्रेममा खुसि हुने र भेट घाटमा अरुको सहयोग पाउने धार्मिक कार्यमा रुचि बढ्ने योग
मीन
परिश्रमले पनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने मन अशान्त हुने योग
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video