प्रवासी खबर
Feb 11, 2018
रसियन जेट विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यसहित ७१ जनाको मृत्यु
 काठमाडौं, २८ माघ– एक रसियन जेट विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यसहित ७१ जनाको मृत्यु भएको छ ।

आइतबार मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको रसियाली सरकारी समाचार एजेन्सीलाई उदृत गर्दै सीएनएनले जनाइएको छ ।
एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै राडार सम्पर्कबाट विच्छेद भएको थियो ।24nepal



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video