नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 18, 2018
नुवाकोटको शिवपुरी गाँउपालीकामा महिला बलत्कार, एक युवक पक्राउ
रबिन थपलिया । काठमाडौं । चैत ४ । नुवाकोटको शिवपुरी गाँउपालीकामा महिलालाई जवरजस्ती बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दिया राजपुर ३ घर भएका २१ बर्षिय बुद्धिराम दहिद रहेका छन् । दहितले शिवपुरी गाउँपालिका–५ कुखुरे बस्ने १९ वर्षीया बिबाहिता महिलालाई स्थानीय खोलामा एक्लै लुगा धोइरहेको अवस्थामा शनिबार जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करण गरेलगत्तै स्थानीय बासीको सहयोगमा दहितलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video