मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 12, 2018
नेपाल प्रहरी र सशस्त्रका नवनियुक्त महानिरिक्षकले लगाए दर्ज्यानी चिह्न
काठमाडौँ । चैत । २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई  आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन ।

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले २०७४ चैत २९ गतेबाटै आफ्नो कार्यभार सम्हालेका  छन मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण बुधबारदेखि पदबाट अवकाश पाउनु भएको

मंगलबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको डिआईजी वरियतामा एक नम्बरमा रहेका खनाललाई महानिरिक्षकमा सशस्त्र तर्फ एआईजी शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय  सरकारले गरेको थियो।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video