समाज
Oct 09, 2018
भुकम्प गएको चार वर्ष राहतको फारम भर्दै विते

प्रविण थपलिया

नुवाकोट, असोज २३ । नुवाकोटको शिवपुरी आठका ७३ परिवार निजी आवास पुननिर्माणका लागि उपलब्ध गराइने अनुदान सहयोग फारम भर्दै वितेको छ । पुननिर्माण अनुदानका लागि संवोधन नगरिएका कुल  १२६ घर मध्य  २० घर अन्तै घर भएका र ३३ घर रेट्रोफिटिङ भनि सम्वोधन गरिएको भएपनि ७३ परिवारको सम्वोधन हुन सकेको छैन । भुकम्पले हलिएर आधा पाखो खस्न लागेको थियो घर भत्काए नयॉ बनाए अहिले रेट्रोफिटिङ भनेर आयो अव मैले कहॉ लगेर रेट्रोफिटिङ गरु भुकम्पपिढित मेवा स्याङतान गुनासो गर्नुहुन्छ ।

त्यतिवेला स्थानिय सरकार नभएका कारण पुननिर्माण प्राधिकरणवाट खटिएका प्राविधिक राजनैतिक दलको इसारामा काम गरेकाले आफूहरुलाई अन्याय गरिएको भुकम्पपिढितहरुको गुनासो छ । ढुङ्गामाटाले वनेका वस्नै नहुने घरहरु समेत रेट्रोफिटिङ् मा परेका छन् कतिपयलाई रेट्रोफिटिङ के हो भन्ने सम्म थाहा छैन रेट्रोफिटिङ गर्ने दक्ष जनशक्ति कहॉ पाईने हो भुकम्पपिढीत अनविज्ञ नै छन् ।

ढुङ्गामाटाले वनेका घर मर्मत गरेर वस्ने मनस्थितिमा छैनन भुकम्पपिढित वरु टहरामै वसिन्छ यस्तो चिरा चिरा परेका घर मर्मत गरेर वसिदैन अर्का भुकम्पपिढित कृष्ण फूयाल दुखेसो गरे । सर्वसाधारण मात्र होइन आफूलाई समेत निजी आवास अनुदान उपलब्ध नभएको शिवपुरीका वडा अध्यक्ष पदम ब थपलियाको गुनासो छ आफूले आफ्नु वृद्द आमालाई समेत भत्कन लागेको घरमा राख्नु परेको छ पुननिर्माण प्राधिकरण वाट उपल्व्ध हुने निजी आवास अनुदान उपलब्ध नभए ततकाल नयॉ घर वनाउन आफूले समेत नसक्ने अवस्था रहेकोले घरको तला घटाएर भत्किएकै घरमा वस्ने मनस्थितिमा रहेको वताउनु हुन्छ ।

भुकम्प गएको चार वर्ष नुवाकोटको शिवपुरी आठका ७३ परिवार निजी आवास पुननिर्माणका लागि उपलब्ध गराइने अनुदान सहयोग फारम भर्दै वितेको छ । पुननिर्माण अनुदानका लागि संवोधन नगरिएका कुल १२६ घर मध्य २० घर अन्तै घर भएका र ३३ घर रेट्रोफिटिङ भनि सम्वोधन गरिएको भएपनि ७३ परिवारको सम्वोधन हुन सकेको छैन । भुकम्पले हलिएर आधा पाखो खस्न लागेको थियो घर भत्काए नयॉ बनाए अहिले रेट्रोफिटिङ भनेर आयो अव मैले कहॉ लगेर रेट्रोफिटिङ गरु भुकम्पपिढित मेवा स्याङतान गुनासो गर्नुहुन्छ । त्यतिवेला स्थानिय सरकार नभएका कारण पुननिर्माण प्राधिकरणवाट खटिएका प्राविधिक राजनैतिक दलको इसारामा काम गरेकाले आफूहरुलाई अन्याय गरिएको भुकम्पपिढितहरुको गुनासो छ । ढुङ्गामाटाले वनेका वस्नै नहुने घरहरु समेत रेट्रोफिटिङ् मा परेका छन् कतिपयलाई रेट्रोफिटिङ के हो भन्ने सम्म थाहा छैन रेट्रोफिटिङ गर्ने दक्ष जनशक्ति कहॉ पाईने हो भुकम्पपिढीत अनविज्ञ नै छन् । ढुङ्गामाटाले वनेका घर मर्मत गरेर वस्ने मनस्थितिमा छैनन भुकम्पपिढित वरु टहरामै वसिन्छ यस्तो चिरा चिरा परेका घर मर्मत गरेर वसिदैन अर्का भुकम्पपिढित कृष्ण फूयाल दुखेसो गरे ।

सर्वसाधारण मात्र होइन आफूलाई समेत निजी आवास अनुदान उपलब्ध नभएको शिवपुरीका वडा अध्यक्ष पदम ब. थपलियाको गुनासो छ आफूले आफ्नु वृद्द आमालाई समेत भत्कन लागेको घरमा राख्नु परेको छ पुननिर्माण प्राधिकरण वाट उपल्व्ध हुने निजी आवास अनुदान उपलब्ध नभए ततकाल नयॉ घर वनाउन आफूले समेत नसक्ने अवस्था रहेकोले घरको तला घटाएर भत्किएकै घरमा वस्ने मनस्थितिमा रहेको वताउनु हुन्छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video