राजनीति
May 18, 2019
पार्टी भित्र अनुशासन कायम गर्न नसके पार्टी चल्दैन: कांग्रेस नेता राठौर
बर्दिया जेष्ठ ४  नेपाली कांग्रेस केन्द्रिय सदस्य किशोर सिङ राठौरले पार्टी भित्र अनुशासन कायम गर्न नसके पार्टी चल्न नसक्ने भन्दै सबैलाई अनुशाशित रहन अपिल गरेका छन। कांग्रेसको अनुशासन समितिको सदस्य समेत रहेका नेता राठौरले कांग्रेस भित्र मंच पाउन साथ अर्काको आलोचना गर्ने परम्परा बिकाश हुँदै गएको भन्दै त्यो परम्पराले निरन्तरता पाईराखे पार्टीलाई ठूलो क्षेती हुने पनि उनले जिकिर गरे। नेपालि कांग्रेस बर्दिया साबिक क्षेत्र नम्बर चारले आयोजना गरेको जागरण अभियानमा बोल्दै नेता राठौरले सबैले आफू बलियो बन्न भन्दा पार्टी बलियो बनाउन तिर लाग्न पनि सुझाव दिए। कार्यक्रममा नेता राठौरले अहिले सरकार दम्भ र अहंकारको बाटो मा अगाडि बढेको कारन पतन हुँदै गएको पनि उल्लेख गर्नु भयो। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video