निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
धर्म/संस्कृति
Oct 20, 2019
मिति २०७६ कार्तिक ३ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक ३।विक्रम संवत २०७६ साल कार्तिक ३ गते आइतबार तदनुसार २०१९ अक्टोवर २० तारिख कार्तिक कृष्ण पक्ष सप्तमी तिथि राति २ । ५८ उप्रान्त अष्टमी तिथि आरद्रा नक्षत्र दिउसो ३ । ३८ उप्रान्त पुनर्वषु नक्षत्र शिव योग राति ११ । १४ उप्रान्त सिद्धि योग भद्रा करण आनन्दादि योगमा ध्वाँक्ष योग चन्द्रमा मिथुन रासिमा उद्योग वेला विहान ७ । ३६ सम्म आज चन्द्रमा पश्चिम दिशामा रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पश्चिम गएरगर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवोलेर अरुको विस्वास जित्नुको साथै आफ्नो प्रयास र अरुको सहयोगलाई साथमा लिएर अघि बढने योग सोचेका कामहरु पुरा गर्दै नयाँ काममा सम्लग्नभै परिश्रमको सहि उपयोग गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसामाजीक काममा अग्रसरभै अघिवढ्दा सफल हुने योग अरुसङ्ग सम्वन्धन राम्रो रहदा आमदानी नयाँ श्रोत प्राप्त हुने अवस्थाछ मित्रहरुको सहयोगमा ठूलाव्यक्तीले आफुलाई सहयोग गर्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioनैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
 
Sagittariusयात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिश्रम गरेर पनि काममा सफलता पाउन गारो हुनेछ आफ्नु कार्यमा शत्रुले अवरोधत्र सिर्जाना गर्ने हुदा आफ्नु लक्षमा आफुलाइ सफलपार्न गरो हुने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
 
Aquariusवौध्दिताले अगाढि आफुलाई वढाउन गरेको परिश्रम व्यर्थ हुने छैन सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन सकिने हुदा सकृय रहदा महत्व पूर्ण काममा सफलभै प्रसन्न हुने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआफन्त हरुको उचित सहयोग पाउँदा लाभका अवसर प्राफ्त गर्दै लक्षमा पुग्न सफल हुने योग विस्वास गरेकाले साथ दिने भएकोले घर जग्गा जोढने मनस्थीतिमा भय सफल हुन गारो छैन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video