धर्म/संस्कृति
Dec 30, 2019
आज मिति २०७६ पुस १४ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस १४ ।विक्रम संवत २०७६ साला पौष १४ गते सोमबार तदनुसार २०१९ डिसेम्वर ३० तारिख पौष शुक्ल पक्ष चौथि दिउसो १ । १३ उप्रान्त पन्चमी तिथि धनिष्ठा नक्षत्र राति १० । ३६ उप्रान्त सतभिषा नक्षत्र वज्र योग राति ८ । ५५ उप्रान्त सिद्धि योग बव करण आनन्दादि योगमा शुभ चन्द्रमा मकर रासिमा विहान ९ । ३२ सम्म उप्रान्त कुम्भ रासिमा अमृत व बेला विहान ८ । २६ सम्म चन्द्रमा आज दक्षण हुदै पश्चिम दिशामा जाने भएकोले आज कामगर्दा विहान पूर्बफर्केर दिउसो पश्चिम फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पूर्बफर्केर । यो समय अशुभ छ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusधर्ममा रुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव पर्ने सामाजिक कार्यमा धेरै प्रसम्सा हुने तथा मनमा प्रसन्नता बढने भाग्यले साथ दिने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान प्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता पाउने योग भएपनि दिउसो स्वास्थमा अवरोध आउने सम्भावना भएकोले महत्व पूर्णकामको शुरु विहानै गर्नु बेश
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशत्रु सकृय हुने भएकोले परिश्रम गरेर पनि काम सफल नहुनेर मन अशान्तभै धन नास हुने योग विस्वास घात हुने भएपनि दिउसो परिश्रमले आफ्नु प्रयास शफल हने नयाँकाम हात पर्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसोच्ने शक्तिको कमि र आफन्त हरुको असहयोगले काममा असफलभै अरुले अवसर पाउने शत्रु सकृयय हुने धन काम विफल हुनुको सथै पढाइमा अवरोध आउने योग सन्तानवाट पिढाहुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान परिबार हरुले असहयोग गर्ने हुदा चिन्ता वढ्ने योग भएपनि दिउसो गलत विचार आफ्नो काम अघिढाउँदा असफल हुनेयोग पढाइमा अरुचि बढने योग घरेलु काममा अरुचि वढ्ने
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूला व्यक्तिको सदभाव आफु तिर रहने जोसर जाँगर बढने आटेको काम बन्ने नयाँकामको शुरुवात मित्रहरुको सहयोग धर्ममा रुचिमनमा खुसि पढाइमा सफलता
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिमा शक्ति भएकोले अरुबाट प्रसम्सा मज्जाले हुने योग सरिरमा स्फुर्ति बढने आटेको काममा सफलता पाउन मुस्किलछैन अरुको विस्वासमा काम गरेर राम्रै लाभ हुने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान आटेको काममा सफलता प्राफ्त हुदा हर्ष बढने भोजमा सम्लग्न अरुको विस्वास जित्न सफल भएपनि दिउसो बोलिको प्रभाव राम्रो नभएकोले अशुभ समाचार सुन्न आमदानीको श्रोत बन्ध हुने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान खर्च बढने विबाद बढने झुटाआरोपले मनोबल घटने योग भएपनि दिउसो अरुको अको विस्वास जित्न सफलभै धेरै काम बन्ने सकृय हुनु राम्रो आर्थिक मार्गमा सुधार आउने मनमा प्रसन्नता बढने
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
विहान धनलाभ मनमा प्रसन्नता बौध्दिक काममा रुचि बढने जोसर जाँगर बढने योग बैबाहिक चर्चाले मनमा हर्ष बढने योग भएपनि दिउसो खर्च बढने चिन्ता बढने योग झुटा आरोपनि लाग्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video