नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार  |  सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रम ओली  |  नेपालको एक इन्च भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल  |  व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’  |  काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्यो : साईनेज एशोसिएन नेपाल  |  प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षे  |  छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक  |  डेढ दशकपछि नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै  |  कृषि प्राविधिक विद्यार्थीहरुको माग :‘लोकसेवा आयोगबाट मात्रै करार तथा स्थायी कर्मचारी भर्ना गर्नुपर्छ’  |  थप दरबन्दी सिर्जनामा कडाइ
धर्म/संस्कृति
Jan 14, 2020
आज मिति २०७६ पुस २९ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । पुस २९ ।२०७६ साल पौप २९ गते मंगलबार तदनुसार २०२० जनवरी १४ तारिख माघ कृष्ण पक्ष चौथि तिथि साँझ ६ । ९ उप्रान्त पन्चमी तिथि मघा नक्षत्र विहान ११ । १७ उप्रान्त पूर्वफाल्गुनी नक्षत्र आयुष्मान योग विहान ७ । २५ उप्रन्त सौभाग्य योग बव करण आनन्दादि योगमा काल योग चन्द्रमा सिंह रासिमा रोग बेला विहान ८। २८ सम्म आज चन्द्रमा पूर्वमा रहने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबौद्धिकताको कमिले अरुलाइ विस्वास दिलाउन असफलभै आफुलाइ जस र खुसि नमिल्ने सैक्षिक कार्यमा असफल हुने र मनोवल घट्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिवारिक असहयोगले गरेका काममा सफलता नमिल्ने आमदानि गर्न असहज हुने ठूला व्यक्तिले समय समयमा आलोचना गर्ने मन खिन्न हुने र शत्रुले आफुलाई पराजय गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसभा सम्मेलनमा सम्लग्नभै गरिने अन्तरकृयामा तिब्र आलोचना हुने आफ्नु काममा अरुको बर्चस्व बढ्ने काममा असफल हुनुको साथै सन्चित धन नास हुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधर्ममा अरुचि वढ्ने प्रयत्न गरेर पनि काममा धेरै अवरोध आउनाले मनमा खिन्नता बढ्ने धन अरुले झुटा आरोप लगाउने हुनाले सामाजिक कार्यमा सोचे जस्तै सफलता मिल्ने छैन
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornयात्रामा कठिनाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा व्यापारमा र वैदेशिक कार्यमा सफलभै धन मान हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन प्रेम गर्ने अवसर मिल्नेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रम सफल भएका कारणले मनोवल बढ्ने आयमूलक काममा मन जाने वैदेशीक कार्यमा सफल हुने योग शत्रु पराजय हुने हुँदा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न सकिने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video