सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Mar 06, 2020
आज मिति २०७६ फागुन २३ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २३।तदनुसार २०२० मार्च ६ तारिख फाल्गुन शुक्ल पक्ष एकादशी तिथि विहान ७ । १८ उप्रान्त द्वादशी तिथि पुनर्वषु नक्षत्र विहान ६ । ३९ उप्रान्त तिष्य नक्षत्र शोभन योग राति १ । ३८ उप्रान्त अतिगण्ड योग बालव करण आनन्दादि योगमा लुम्व योग चन्द्रमा कर्कट रासिमा चर वेला विहान ७ । ५५ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्यभएमा केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्त हरुको उचित सहयोग पाउँदा लाभका अवसर प्राफ्त गर्दै लक्षमा पुग्न सफल हुने योग विस्वास गरेकाले साथ दिने भएकोले घर जग्गा जोढने मनस्थीतिमा भय सफल हुन गारो छैन

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
पराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
वोलेर अरुको विस्वास जित्नुको साथै आफ्नो प्रयास र अरुको सहयोगलाई साथमा लिएर अघि बढने योग सोचेका कामहरु पुरा गर्दै नयाँ काममा सम्लग्नभै परिश्रमको सहि उपयोग गर्ने योग

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
खर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
धनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
मान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
सामाजीक काममा अग्रसरभै अघिवढ्दा सफल हुने योग अरुसङ्ग सम्वन्धन राम्रो रहदा आमदानी नयाँ श्रोत प्राप्त हुने अवस्थाछ मित्रहरुको सहयोगमा ठूलाव्यक्तीले आफुलाई सहयोग गर्ने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
नैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
यात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
परिश्रम गरेर पनि काममा सफलता पाउन गारो हुनेछ आफ्नु कार्यमा शत्रुले अवरोधत्र सिर्जाना गर्ने हुदा आफ्नु लक्षमा आफुलाइ सफलपार्न गरो हुने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि 
वौध्दिताले अगाढि आफुलाई वढाउन गरेको परिश्रम व्यर्थ हुने छैन सैक्षिक क्षेत्रलाइ मजवुद बनाउन सकिने हुदा सकृय रहदा महत्व पूर्ण काममा सफलभै प्रसन्न हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video