बझाङ, प्रदेशसभा-१ मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।…
इलाम , इलाम क्षेत्र २ मा मुख्य उम्मेदवारहरूले मतदान गरेका छन् । बिहान ७ बजे देखिनै यस क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । निर्वाचन क्षेत्रका एक सय ४९ मतदान केन्द्रमा…
Sign in to your account