मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
स्थानीय सरकार
Sep 20, 2017
प्रदेश नं २ मा कुन पार्टीका उम्मेदवारले कति वडा अध्यक्षमा जिते ? (अपडेट)
 काठमाडौँ  असोज ४ । प्रदेश नं २ मा मतगणना जारी रहेको छ । १३६ स्थानीय निकाय मध्य १३५ स्थानमा मतगणना भइरहेको छ । जारी मतगणनामा हाल सम्म एउटा मात्र स्थानीय निकायको प्रमुख र उपप्रमुखको परिणाम प्राप्त भएको छ । धनुषाको हंशपुर नगरपालिका प्रमुखमा राजपाका रामज्ञान मण्डल ३ हजार ३२० मत ल्याएर र्निवाचीत भए भने, उपप्रमुखमा राजपाकै रेणु झाले ३ हजार २७६ मत ल्याएर विजयी भइन् । 
अन्य गाँउपालीका, महानगरपालीका, उपमहानगरपालीका र नगरपालीकाको मतगणना जारी रहेको छ । हाल सम्म सार्वजनीक गरिएको अन्तीम मतपरिणाममा कुन पार्टीका उम्मेदवारले कतिवटा वडामा जिते ? 

नेपाली काँग्रेसले जितेका वडा अध्यक्षहरु 
रौतहटको इसनाथ नागरपालिका १ को वडाध्यक्षमा कांग्रेसका विगू साह बनियाँ 
सिरहाको लहान नगरपालिका वडा नम्बर २ मा शियाराम यादव २९९ मत ल्याएर प्यानलसहित विजयी 
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १४ को अध्यक्षमा भरत हमाल ७०३ मतको साथमा विजयी भएका 
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं १ तुला चौधरी 
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नं २ मा बेदमन चौधरी 
रौतहटको माधवनारायण नगरपालीका १ मा 
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर१ मा प्रमोद मण्डल प्यानलसहित विजयी
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली कँग्रेसका शैलेन्द्र महतो प्यानलै विजयी
बाराको वडा नम्बर १३ मा सुरेश घलानको प्यानल विजयी । 
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका वीरेन्द्र चौधरी
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ वडा अध्यक्षमा कांग्रेसका हिराबहादुर गुरुङ विजयी
कल्याणपुर नगरपालिका, सिरहा वडा नं। १२ मा कांग्रेसका रामदेव यादवसहित प्यानल विजयी 
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका चोलाराज प्याकुरेल 
क्षिरेश्वरनाथ नगरपालिका, धनुषा वडा नम्बर १,३ र ४ मा कांग्रेस 
बाराको निजगढ नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा कांग्रेसका ज्ञान बहादुर गोले प्यानलसहित विजयी
 
माओवादी केन्द्रले जितेका वडा अध्यक्षहरु
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ सत्यनरायण दनुवार विजयी 
सिरहाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा मोहन केसीको प्यानल नै विजयी 
बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी 
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा सञ्जय साह विजयी 
सिरहाको अर्नामा गाउँपालिका १ को वडाअध्यक्ष ..........................
पर्साको ठोरी गाउँपालिकाको वडा न १ मा रामप्रसाद कुबँर
सबैला नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र वडा अध्यक्षमा कपिल राउत ३३८ मत सहित बिजयी 
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषिू विजयी 
सिरहाको गोलबजार नगरपालिका १ मा वडाध्यक्ष देवबहादुर मगरसहित माओवादी केन्द्रको 
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी। वडाध्यक्षमा देवबहादुर मगर 
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको देवकुमार साह
महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी। 
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका धनिकलाल यादव
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका भीमबहादुर राना मगर 
सिरहा अर्नमा गाउँपालिका वडा नं। २ को अध्यक्षमा माओवादी केन्द्रका गंगाप्रसाद महतो 
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी
धनुषाको सबैला नगरपालिका वडा नं । १, २ र ३ मा नै माओवादी केन्द्रले जित हात पारेको छ । क्रमशः १ मा कपिलदेव राउत, २ मा पारस साह र ३ मा सन्तोष साह वडाध्यक्ष निर्वाचित 
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा माओवादी केन्द्रका नथुनी राउत 
धनुषाको रामगोपालपुर नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा माओवादीका रामविलाश मण्डल
रौतहटको चन्द्रपुर नगरपालिका वाड नम्बर २ को अध्यक्षमा माओवादीका दुधबहादुर थिङ विजयी। 
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं। ४ मा माओवादी केन्दका रामपरिक्षण यादव
 
नेकपा एमालेले जितेका वडा अध्यक्षहरु
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कामेश्वर कापर 
धनुसाको विदेह नगरपालिका वडा नं १ मा रामवृक्ष ठाकुर, 
धनुसाको मुखियापट्टि मुसहरनिया गाउँपालिका वडा नं १ मा कौशल यादव 
धनुसाको मुखियापट्टि गाउँपालिका वडा नं २ मा नरेश यादव विजयी भएको 
बाराको पचरौता नगरपालिका वडा नं १ को अध्यक्षमामा जगतनारायण यादव को प्यानल नै विजयी 
सिरहाको धनगढीमाई नगरपालिका १ को वडा अध्यक्षमा सूर्यमान महतो विजयी 
पर्साको पटेर्बासौगौली गाउँपालिका वडा नं १ मा नेकपा एमालेका फरमान अन्सारी
पर्साको  बिन्दबासनी गाउँपालिका वडा न १ मा नेकपा एमालेका सागिर मिया
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ...................
धनुषाको औरही नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एमालेका उम्मेदवार शिवनाथ यादव बिजयी 
सिरहाको नवराजपुर गाउँपालिका वडा नं। १ मा  एमालेका रामअवतार यादवको प्यानलै विजयी
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर २ मा एमाले  तारिणीप्रसाद चौधरी
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर  वडा नं २४ मा भने एमालेको प्यानल विजयी 
क्षिरेश्वरनाथ नगरपालिका, धनुषा वडा नम्बर  २ मा एमाले विजयी
रौतहटको चन्द्रपुर नगरपालिका १ को अध्यक्षमा नेकपा एमालेका वीरु रखाल प्यानसहित विजयी
 
संघिय समाजवादी फोरमले जितेका वडा अध्यक्षहरु
सर्लाहीको बरहथवा नगरपालिकाको – १८ को वडा अध्यक्षमा मुलेश्वर राय विजयी 
धनुषाको हंसपुर नगरपालिका ३ को अध्यक्षमा उदय सिंह ७९० मत प्राप्त गरी विजयी 
सिरहाको औरही गाँउपालिकाको वडा नंम्बर एकमा सुरत ठाकुरसहित प्यानलै बिजयी 
रौतहटको देवाही गोनाही १ को वडा अध्यक्षमा शेख नुरउल्लाह विजयी 
सिरहाको लहान नगरपालिका लहान ८ बाट संघीय समाजवादी फोरमका विजयकुमार महतो वडाध्यक्षमा विजयी

राजपाले जितेका वडा अध्यक्षहरु
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी 
सिरहाको कल्याणपुर नगरपालिका १ मा जयराम कामती 
सिरहाको कल्याणपुर नगरपालिका २ मा पनि राजपाकै विशेश्वर मुखिया 
धनुषाको धनौजी गाउँपालिका वडा नं। १ मा राजपाको प्यानल नै विजयी। वडाध्यक्ष श्यामकिशोर साह विजयी 
गौर नगरपालिका २ मा राजपाको प्यानल नै विजयी
जनकपुर उपमहानगरपालिका वडा नं। ३ को अध्यक्षमा दीपेन्द्र साहसहित राजपाको प्यानल नै विजयी 
महोत्तरीको बर्दिवास नगरपालिका १३ को अध्यक्षमा राजपाका श्यामप्रसाद राउत
 
 लोकतान्त्रीक फोरम नेपालले जितेका वडा अध्यक्षहरु
धनुषाको लक्ष्मीनिया गाउंपालिका वडा नम्बर २ को अध्यक्षमा फोरम नेपालका गणेश यादव
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं। १ को अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका अनिल झा  
राप्रपाले जितेका वडा अध्यक्षहरु
धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं ३ को अध्यक्षमा राप्रपाका राजकिशोर साह ९भुल्ला० सहित प्यानलसहित विजयी
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video