मनाेरञ्जन/रोचक
Feb 16, 2018
ऋषी धमलालाईनै फ्लप खुवाउने गरी पत्नी एलीजाको निस्कीयो यस्तो हर्ट भिडियो, सार्वजनीक भएको २४ घण्टा नपुग्दै एक लाखले हेरीसके (भिडियो सहित)
काठमाडौं । फागुन ४ । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलीजा गौतमले निर्माण गर्न लागेको चलचित्र अनुरागको गित सार्वजनीक भएको छ । एरीका फ्ल्मि प्रडक्सन मार्फत निर्माण हुंदै गरेको चलचित्र अनुरागको ‘कान्छा दाई गाना बजाइदेउन‘’ बोलको ‘डान्सिङ’ गीत सार्वजनिक भएको हो । भिडियोमा एलीजाको हर्ट अभिनय रहेको छ । 
Image may contain: 2 people, people smiling, text
गीतमा एलिजा र सरोज अधिकारी अभिनय रहेको छ भने ताराप्रकाश लिम्बुको संगीत,ममता गुरुङको शव्द,ताराप्रकाश र ममताको स्वर र विक्रम स्वारको कोरियोग्राफि रहेको छ । सत्यराज चौलागाई निर्देशित सिनेमा अनुरागको जेठ ११ गते सार्वजनिक प्रदर्शन हुनेछ ।
सिनेमामा एलिजा गौतमका साथमा समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video