सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 15, 2018
प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान
काठमाडौं । उपरथीमा पदोन्नती भएका काजी बहादुर खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । 
मन्त्रिपरिषद्को फाल्गुन २८ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनुभएका श्री युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक सहायक रथी काजी बहादुर खत्रीलाई आज जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिईएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video