कृषि/प्रविधि
Apr 29, 2018
सिटीइभिटीद्धारा नुवाकोटको जनज्ञान माविमा सञ्चालीत १८ महिने कृषि जेटिए परिक्षाको नतिजा सार्वजनीक
काठमाडौं । बैशाख १६ । सिटीइभिटीद्धारा नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत श्री जनज्ञान निकेतन मावि मा सञ्चालीत १८ महिने कृषि जेटिए परिक्षाको नतिजा सार्वजनीक भएको छ । आज सार्वजनीक गरिएको नतिजा अनुसार परिक्षामा सहभागी ३९ विद्यार्थीहरु मध्य २४ जना विद्यार्थी उत्रिण भएका हुन् । विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पाठकका अनुसार कृषि जेटिएमा ६२ प्रतिशत विद्यार्थी पास भएका हुन् । कृषि जेटिए २०६४ असार÷श्रावणमा सञ्चालीत भएको कृषि जेटिए विषयका शिक्षक जनक थपलियाले बताए ।

को को भए उत्रिण ?  
No automatic alt text available.


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video