Jun 03, 2018
नेपाल प्रहरीका ५५ इन्सपेक्टर डिएसपीमा बढुवा, को को भए बढुवा ?
काठमाण्डौं । जेष्ठ २० । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५५ इन्सपेक्टरको डिएसपीमा बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले हिजो उनिहरुको बढुवा निकालेको हो ।