सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा  |  ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
सेना/ प्रहरी/ शशस्त्र समाचार
Aug 23, 2018
अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान
 काठमाडौं, भदौ  ।  सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गर्नुभयो । 

सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी कार्यक्रमलाई मूर्तरूप दिन सङ्गठनले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै उहाँले रक्त अभाव भएर जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न सङ्गठनले सञ्चालन गरेको यो कार्यक्रमबाट ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
पूर्व पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृत र सकल दर्जाबाट ठूलो सङ्ख्यामा रक्तदान हुने महानिरीक्षक खनालले बताउनुभयो । सेवा, सुरक्षा र उद्धारकार्यको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले अहिले सीमा सुरक्षाको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video